सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत धनुषाले उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् । प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो ।…
सम्पत्ती न्यूज
९ जेष्ठ २०८१, बुधबार