शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौँ। विद्यालय शिक्षा विधेयकसम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा समिति सभापति अम्मरबहादुर थपाले उक्त प्रतिवेदन पेस गरेका हुन्। समितिले बिहीबारको बैठकबाट पास गरेको थियो। सभापति थापाले लामो समयपछि परिवर्तन हुन लागेको ऐनले विद्यालय शिक्षाको क्षेत्रमा उल्लेख्य सुधार हुने विश्वास समेत व्यक्त गरे। सभामा पेस भएको उक्त विधेयकमा प्रतिपक्षी दलहरू नेकपा…
सम्पत्ती न्यूज
६ भाद्र २०८२, शुक्रबार