बागमतीमा बोहराको आगमन सँगै गोकर्णदेखि बल्खुसम्मका कामले रफतार लिदै
काठमाण्डौँ । गोकर्णदेखि बल्खुसम्म सिसीक्यामरा र डाइमाक्सड जडान हुने भएका छन् । फोहोर ब्यवस्थापन गर्न सहज हुने तथा अपराधिक घटनाहरु न्यूनिकरण गर्न सिसीक्यामेरा र डाइमाक्स जडान हुने भएको बताइएको छ । खासगरी बागमती र यसका सहायक नदी सरसफाइ गर्दै संरक्षण तथा सही ढङ्गले ब्यवस्थित गर्न सिसीक्यामेरा जडान गर्ने अभियान चलाईने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी निर्देशक रबिन्द्र…
सम्पत्ती न्यूज
३० जेष्ठ २०८१, बुधबार