सिन्धुपाल्चोकमा पहिरो, ८ जना बेपत्ता
काठमाडौँ । सिन्धुपाल्चोकमा पहिरो जाँदा ८ जना बेपत्ता भएका छन्। गए रातिको अविरल वर्षाले पहिरो जाँदा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची–११ बजारमा पहिरो जाँदा आठ जना बेपत्ता भएका हुन्। कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा ८ जना बेपत्ता भएकाका हुन् । एक जनाको उद्घार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । नेपाली सेना, नेपाल…
सम्पत्ती न्यूज
१९ श्रावण २०७७, सोमबार