नेतृत्व सही नहुँदा देशको विकास हुन सकेन : घिसिङ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सही नेतृत्व नभएसम्म देशको विकास हुन नसक्ने बताएका छन् । युरोप भ्रमणमा रहेका घिसिङले नेपालमा राजनीतिक स्थायित्व र सही नेतृत्व नहुँदासम्म मुलुकले वास्तविक रूपमा अघि बढ्न नसक्ने बताएका छन् । एनआरएनए क्षेत्रीय समिति कोष्टाव्लाङ्का र नेपाल समाज एशोसिएसन कोष्टाव्लाङ्काद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले नेपालको समग्र रूपान्तरणका लागि सक्षम राजनीतिक नेतृत्वको…
सम्पत्ती न्यूज
१० भाद्र २०८२, मंगलवार