दुर्गा प्रसाईं समूहले फिर्ता लियो हड्तालका कार्यक्रम
काठमाडौं । सरकारले कडा व्यवहार देखाएपछि दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले आइतबारबाट घोषणा गरेको आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको छ। प्रसाईँ अहिले प्रहरी हिरासतमा छन्। उनको समूहले आमहड्तालसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो। ।बालुवाटारमा सरकारसङ्ग भएको वार्तापछि सो समूहले वार्ता फिर्ता लिने भएको हो । वार्ताका लागि उक्त समुहका सदस्यहरू शनिबार साँझ बालुवाटार पुगेका थिए ।वार्तामा…
सम्पत्ती न्यूज
८ मंसिर २०८२, आईतवार