image

तुल्सिलाल अमात्यको बिचार र सङ्कल्प पूरा गर्न सधैं लागी पर्छौ- प्रधानमन्त्री ओलि

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदहरूका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताएका छन् ।तुलसीलाल स्मृति प्रतिष्ठानद्वारा आज आयोजित २८ औँ तुलसीलाल स्मृति दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले तुलसीलालले निष्ठा र त्यागको…

सम्पत्ती न्यूज
१९ श्रावण २०८२, आईतवार