शेयर बजारमा शुभ संकेत, नेप्से आज २५.५७ अंकले बढे
काठमाडौं । प्र्देशसभा र प्रतिनिधि सभाको निर्वाचन अघिको अन्तिम कारोबारको दिन शेयर बजारमा शुभ संकेत देखिएको छ । लामो समयदेखि गिरावट आइरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २५.५७ अंकले बढेर एक हजार ९ सय ३६ दशमलब ८३ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज कारोबार रकममा समेत वृद्धि भएको छ । आज नेप्सेमा एक अर्ब ७१…
सम्पत्ती न्यूज
१ मंसिर २०७९, बिहीबार