सेयर बजार निरन्तर ओरालो, कारोबार रकम पनि खुम्चियो
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ११.५२ अंक घटेको छ । योसहित ४ कारोबार दिनयता लगातार बजार घटेको हो । आजको घटाइपछि नेप्से परिसूचक २७०८ मा कायम भएको छ । कारोबारको मध्य समयपछि बजार बन्द हुँदासम्म नै ओरालोमा रह्यो । ७९ कम्पनीको मूल्य बढ्दा १७३ को घट्यो । फाइनान्स ०.१०, उत्पादन तथा प्रशोधन ०.०४ प्रतिशत बढे ।…
सम्पत्ती न्यूज
२२ भाद्र २०८२, आईतवार