यी हुन् माओवादी स्थायी समिति बैठकका २६ निर्णयहरू
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सम्पन्न भएको छ। शुक्रबारदेखि बसेको स्थायी समिति बैठकले २६ बुँदे प्रस्ताव पारित गरेको छ । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक साउन १६ देखि सुरु भएर १९ गते २६ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गरी सकिएको छ। यस्तो छ निर्णयहरू : (१) संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताका लागि नेपाली जनताद्वारा सञ्चालित…
सम्पत्ती न्यूज
२० श्रावण २०८२, सोमबार