सवारी साधनमा जोरबिजोर लागू
काठमाडौँ । सरकारले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले बिहीबारदेखि सबै सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । बैठकले मानिसहरु भेला हुने, जमघट हुन नपाउने समेत निर्णय गरेको छ ।त्यसैगरी बैठकले व्यापार व्यवसाय सञ्चालन गर्न दिने समेत निर्णय गरेको छ ।
सम्पत्ती न्यूज
२५ भाद्र २०७७, बिहीबार