कोशी प्रदेशः सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ आजका लागि स्थगित भएको छ । आइतबार न्यायाधीश सुनिलकुमार पोखरेलले यसअघि कोशीकै विवादमा फैसला गरिसकेकाले उनले हेर्न अस्वीकार गरेसँगै सुनुवाइ स्थगित भएको हो ।इजलासमा मुख्यमन्त्री हिक्मतकुमार कार्की पक्षका अधिवक्ता टीकाराम भट्टराईले पोखरेलले मुद्दा हेर्न मिल्ने कि नमिल्ने भनेर प्रश्न उठाएपछि उनले अन्य न्यायाधीशहरुसँगको छलफलपछि अलग हुने निर्णय लिएका हुन् ।कोशी प्रदेश सरकारविरुद्धको रिट…
सम्पत्ती न्यूज
२७ जेष्ठ २०८१, आईतवार