प्रचण्ड–जनार्दन जुहारी : म प्रचण्डको कडा आलोचना गर्छु : जनार्दन, जनार्दन शर्मालाई मैंले हुर्काएको र रक्षा गरेको हुँ : प्रचण्ड
काठमाण्डौं, २२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच सार्वजनिक कार्यक्रममै घोचपेच भएको छ । अखिल क्रान्तिकारीले गठन गरेको क्रान्तिकारी फोर्सको घोषणा कार्यक्रममा आज बुधवार पार्टीभित्रको पदाधिकारीको पद विभाजनलाई लिएर प्रचण्ड र शर्माबीच घोचपेच भएको हो । अर्को कार्यक्रममा जान हतार भएको भन्दै प्रचण्डले सुरुमै बोल्न खोज्नुभएको थियो तर उपमहासचिव जनार्दन शर्माले आफूले पहिले…
सम्पत्ती न्यूज
२२ भाद्र २०७९, बुधबार