ओली र त्रिपाठीबीच भेटवार्ता
एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएका छन् । बालकोटस्थित ओली निवासमा सोमबार भएको भेटवार्तामा निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको छ । सूर्य चिह्न लिएर २०७४ सालमा भएको निर्वाचन लडेका त्रिपाठीले अहिले तालमेल गरेर अघि बढ्न ओलीसँग प्रस्ताव गरेका छन् । ‘हिजो सूर्य चिह्न लिएर स्वतन्त्र रुपमा चुनाव लडेँ,’ त्रिपाठीले ओलीसँग भने, ‘अहिले…
सम्पत्ती न्यूज
३० श्रावण २०७९, सोमबार