आईतबार थप १ सय ५६ जनामा कोरोना संक्रमण
काठमाडौँ । अद्यावधिक विवरणअनुसार नेपालमा थप १ सय ५६ जनामा कोरोनाभाइरस (कोभिड—१९) पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो। संक्रमितमध्ये ११ हजार ६ सय ९५ जना निको भएर घर…
सम्पत्ती न्यूज
४ श्रावण २०७७, आईतवार