उमेर हद उपयोगी नभएपछि हटाएका हौँ : केपी ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेर हद उपयोगी नभएकाले हटाएको बताएका छन्।‘पार्टीमा ७० वर्ष कटेका साथीहरूले उमेर हद हटाउनुपर्छ भनिराख्नु भएको छ। पार्टीको दसौं महाधिवेशनबाट पारित विधानको धारा ८९ मा ७० वर्ष उमेर पूरा गरेपछि कुनै पनि कार्यकारी कमिटीमा बस्न नपाइने व्यवस्था थियो। अखिल नेपाल महिला सङ्घ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना…
सम्पत्ती न्यूज
२ असार २०८०, शनिबार