शुक्रबार ३ बजे विशेष पत्रकार सम्मेलन गर्दै : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएकी छन्। उनले भोलि दिउँसो ३ बजे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्न लागेको उनको सचिवालयले जनाएको छ। सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको माउ पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ । त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रूपमा लिइएको छ । एमालेको…
सम्पत्ती न्यूज
९ श्रावण २०८२, बिहीबार