न्यायाधीशद्वय थारू र महर्जनविरुद्ध न्याय परिषदमा अर्को उजुरी
काठमाडौं । रौतहटमा बम विस्फोटका घाइतेहरूलाई इँटाभट्टामा जलाएर मारेको अभियोगमा जन्मकैद भोगिरहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई सफाइ दिने उच्च अदालतका दुई न्यायाधीशमाथि न्याय परिषदमा अर्को उजुरी परेको छ। उनीहरुविरुद्ध रौतहट इशानाथ नगरपालिका–५ का शैलेन्द्र साहले उजरी दिएका हुन्। उजुरीमा साहले न्यायाधीश थारु र महर्जनको सिडिआर (कल डिटेल रिपोर्ट) अध्ययन गरिनुपर्ने माग गरेका छन्। त्यस्तै, साहले कानून, न्याय…
सम्पत्ती न्यूज
९ असार २०८२, सोमबार