image

क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ गैरकानुनी,कारोबारीलाई कारबाहीकाे चेतावनी

काठमाडौँ-नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सीको रुपमा रहेको क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ कारोबार नगर्न निर्देशन जारी गरेको छ । पछिल्लो समय केही व्यक्तिले नेपालभित्र गैरकानूनी रहेको क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सीसँग सम्बन्धित हाइपड फन्डजस्ता कोषमा लगानी गर्ने र जोसिअल, क्राउड १, सोलम्याक्स ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आबद्ध भएर कारोबार गर्नेको संख्यामा वृद्धि भएपछि राष्ट्र बैंकले सो निर्देशन जारी गरेको हो । नेपाल…

सम्पत्ती न्यूज
१० माघ २०७८, सोमबार