जबराको वार्ता आह्वान बार एसोसिएसनद्वारा ईन्कार
जबराको वार्ता आह्वान बार एसोसिएसनद्वारा ईन्कार काठमाडौँ-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिज्ञप्ती मार्फत गरेको वार्ताको आह्वान नेपाल बार एसोसिएसनले ईन्कार गरेको छ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । सोमबार प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बसेको बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । बारका उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानन्यायाधीशको राजीनामालाई नै आफूहरुले…
सम्पत्ती न्यूज
२९ कार्तिक २०७८, सोमबार