दशैं तिहारको लागि अग्रिम बुकिङ खुल्यो
काठमाडौं । दशैँ तिहारको लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले यहि ३० गतेदेखि अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय भएको जानकारी गराएको छ । महिनौंसम्मको अन्यौलका बीच दशैं तथा तिहारका लागी लामो तथा छोटो दुरीका सवारी साधनहरुको अग्रिम बुकिङ आज सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले आफ्नो कार्यालयमा गरेको पत्रकार सम्मेलनमा यही असोज ३० गतेदेखि…
सम्पत्ती न्यूज
२६ आश्विन २०७७, सोमबार