दाताले धारा बनाउन सहयोग गरे तर जनताले पानी पाएनन
रौतहट ।दाताले शुद्ध खानेपानी खुवाउन आफनो जन्मदिनको अवसरमा एउटा धारा त हालिदिए तर त्यो धारामा खाने पानी नआउदा गाउले ले पानी खान पाएनन। सहयोग गर्नेले शुद्ध खानेपानी खुवाउन धारा गाडन लगाएपछि त्यो धारा तोकेको गहिराई नभएको कारण खानयोग्य पानी आएन चेतनगरका जयकिसान रामले सम्पत्ति न्युज लाई बताए ।पबित्र सोचाइका साथ सहयोग भयो तर धारा गाडने एउटा मिस्त्रीका कारण सहयोग दुरुपयोग…
सम्पत्ती न्यूज
१३ जेष्ठ २०८३, बुधबार