image

सहकारीको रकम अपचलनको अभियोग लागेका रास्वापा सभापति लामिछानेलाई पोखराबाट रुपन्देही लगिंदै

पोखरा, सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्कीबाट आज (मंगलबार) रुपन्देही लगिने भएको छ । पूर्वगृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणलाई लिएर रुपन्देहीमा पनि मुद्दा परेकाले अनुसन्धानका लागि त्यहाँ लान लागिएको हो । लामिछाने पक्राउ परेपछि रास्वपाले निरन्तर प्रर्दशन गर्दै आएको रास्वापाले रुपन्देहीमा प्रर्दशनको तयारी गरेको छ । प्रर्दशनका लागि लुम्बिनीका सबै…

सम्पत्ती न्यूज
२७ कार्तिक २०८१, मंगलवार