एक वर्षमा प्रतितोला ४५ हजार बढ्यो सुनको भाउ, के हो कारण ?
काठमाडौं । २०८१ भदौ ३० गते सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैँया थियो । आज २०८२ भदौ ३० गते मा १ लाख ५६ हजार ८ सय रुपैयाँ पुगेको छ । यसरी एक वर्षको तथ्याङ्क हेर्दा पछिल्लो एक वर्षमा ४५ हजार रुपैयाँ प्रतितोला सुनको भाउ बढेको छ । पछिल्ला दिनहरुमा दिनदिनै मूल्य आकासिन थालेपछि यसले नेपाली बजारमा…
सम्पत्ती न्यूज
३० भाद्र २०८१, आईतवार