बाढी-पहिरोबाट अहिलेसम्म सय जनाको मृत्यु ६७ जना बेपत्ता
काठमाडौँ । दुई दिनसम्म लगातार परेको वर्षासँगै आएको बाढी पहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाले ज्यान गुमाएका छन् । यस्तै, ६७ जना बेपत्ता भएका छन् । विपदमा परी १०१ जना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान…
सम्पत्ती न्यूज
१३ आश्विन २०८१, आईतवार