लोपोन्मुख राउटे समुदायका एक युवकको मृत्यु
काठमाडौं । लोपउन्ुख जाति राउटे समुदायका एक २२ वर्षिय युवाको मृत्यु भएको छ । २२ वर्षीय वृषबहादुर शाहीको भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल लगिएको थियो । उपचार हुन नसकेपछि अहिले राउटे बसोबास गरेको स्थान गुराँस गाउँपालिका–१, सिमेलसाल फर्कँदै गर्दा बुधवार राति ९ बजे सुर्खेतको कल्यान काँधमा मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसी जानकारी दिए । उनका अनुसार…
सम्पत्ती न्यूज
३ आश्विन २०८१, बिहीबार