जेनजी आन्दोलनमा गोली हान्ने आदेश नदिएको : लेखक
काठमाडौँ । काठमाडौँ। पुर्व गृहमन्त्री रमेश लेखकले अहिलेको समय उत्तेजना, आग्रह, पूर्वाग्रह र प्रतिशोधभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा उनले यस्तो बताएका हुन् । लेखकले गत भदौ २३ र २४ गते भएको घटनामा बल प्रयोग गर्न तत्कालीन प्रधानमन्त्री र आफूले निर्देश नगरेको प्रस्ट्याएका छन् । एक महिना अगाडिको घटनापछि पहिलोपटक…
सम्पत्ती न्यूज
२४ आश्विन २०८२, शुक्रबार