सिरहाको गोलबजारमा बस र ट्रक एकापसमा ठोक्किँदा ३१ जना घाइते
काठमाडौं- सिरहाको गोलबजार नगरपालिका ४ चोहर्वामा बस र ट्रक एकापसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जन्ती बोकेर फर्किरहेको ना ६ ख ८२०१ नम्वरको बस को। १ ख ५४३४ नम्बरको ट्रकसँग ठोक्किँदा ३१ जना घाइते भएका हुन् । उक्त दुर्घटनाबाट टिकुलियाका सुनिल सिंह, महेन्द्र चौधरी, लालो चौधरी, अर्जुन चौधरीलगायत ३१ घाइते भएको प्रहरीले जनाएको छ…
सम्पत्ती न्यूज
८ बैशाख २०७९, बिहीबार