राज्य मन्त्री दुगड नक्कली धन्धा संचालन गर्दै
काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ती राज्य मन्त्री मोतीलाल दुगडले आफ्नो शक्तीको दुरुपयोग गर्दै अवैध रुपमा नुन प्याकेजिङ गरि बजारमा बिक्री गरेको पाईएको छ ।मन्त्री दुगडले संचालन गरेको दुगड स्पाइस एण्ड फुड प्रोडक्टस प्रा।लि।ले सेन्चुरी स्प्रिंकलर्स टेवल साल्टको नामबाट नूनको प्याकेजिंग गरी प्रति सय ग्रामको बिल बिजक मूल्य रुपैयां ३२ (प्याकेटमा अंकित मूल्य रुपैया ३५।००) मा बिक्रि बितरण भई रहेको…
सम्पत्ती न्यूज
१८ आश्विन २०७७, आईतवार