स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन् : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको क्षेत्रमा सुधारको काम भइरहेको बताएकी छन् । कार्कीले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्याप्रति चासो व्यक्त गरेकी छन् । स्वास्थ्य बिमासम्बन्धी समस्या समाधानका लागि प्रधानमन्त्रीले आज बुधबार सरोकारवालासँग छलफल गर्न लागेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो १ बजे छलफल तय गरिएको छ । पछिल्लो समय स्वास्थ्य बिमा बोर्डले भुक्तानी…
सम्पत्ती न्यूज
२२ माघ २०८२, बुधबार