खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु
खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु हेटौँडा-कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएकी मकवानपुर, हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित…
सम्पत्ती न्यूज
२१ मंसिर २०७८, मंगलवार