हामी फुटेर होइन, जुटेर अगाडि बढ्न चाहन्छौँ : उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनलाई निरन्तरता दिइने बताएका छन् । आज बिहान जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पाँचदलीय गठबन्धन आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म रहिरहने बताएका हुन् । लोसपालाई पनि गठबन्धनभित्रै ल्याउने र दुईटा सम्म मन्त्रालय दिएर सरकारमा समेत सहभागी गराउन प्रधानमन्त्रीले गरिरहेको प्रयासमा जसपाका अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी…
सम्पत्ती न्यूज
२५ जेष्ठ २०७९, बुधबार