एक हप्ताको रक्तदान अभियानमा, २१२ युनिट रगत सङ्कलन
काठमाडौँ । कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको निषेधाज्ञाको प्रभाव रक्तसञ्चार केन्द्रहरुमा पनि परेको छ । प्रसूति, मिर्गौला, क्यान्सर तथा नियमित डायलासिसका बिरामी रगत अभावमा उपचारबाट बञ्चित हुनुपर्ने अवस्था छ । गण्डकी प्रदेशको राजधानी शहर पोखरामा प्रदेशका अन्य जिल्लाबाट समेत बिरामी सिफारिस (रिफर) भएर आउने भएकाले यहाँ सधैँ रगतको माग उच्च हुने गर्दछ । यसपटक गत भदौ पहिलो सातादेखि जारी निषेधाज्ञाका…
सम्पत्ती न्यूज
२४ भाद्र २०७७, बुधबार