एमालेको ढोकामा रोई कराइ बसेका १० नेता हुतिहारा: अध्यक्ष नेपाल
एमालेको ढोकामा रोई कराइ बसेका १० नेता हुतिहारा: अध्यक्ष नेपाल काठमाडौं-नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका दोस्रो तहका नेताहरुलाई आँट नभएका हुतिहाराको संज्ञा दिएका छन् । अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणसभामा सम्बोधनको क्रममा नेता नेपालले एमालेबाट विद्रोह गर्ने बेलामा आँट नभएकाहरूले मात्रै आफूलाई साथ नदिएको टिप्पणी गरेका हुन्। उनले कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै नयाँ उचाइमा पुर्याउनको…
सम्पत्ती न्यूज
२९ कार्तिक २०७८, सोमबार