स्थानीय तह उपनिर्वाचनमा २ मंसिरमा उम्मेदवारी दर्ता
काठमाडौँ । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ता हुने भएको छ । २ मंसिरको बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाकाले जानकारी दिए । ३ मंसिर बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ । त्यही दिन दिउँसो ३ बजेदेखि ४ मंसिर बेलुका…
सम्पत्ती न्यूज
१० आश्विन २०८१, बिहीबार