बैंकिङमा आएको उत्साहले नेप्सेमा लगानीकर्ताको आकर्षण
काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २४ अंक बढेको छ । नेप्से परिसूचक २४.३९ अंक बढेर १९९८.८९ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ अंक बढेको छ। दिउँसो १२ बजेर ५६ मिनेटमा दुई हजार विन्दुमा पुगेको नेप्से त्यसपछि उतारचढावका बीच एक हजार ९९८.८९ अंकमा…
सम्पत्ती न्यूज
३१ बैशाख २०८१, सोमबार