भोजपुरमा एकै परिवारका चार जनाको हत्या: शव फरेन्सिक परीक्षणका लागि धरान पठाइयो
काठमाडौं । भोजपुर नगरपालिका–२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरका चार जनाको हत्या गरेको थियाे । हत्या गरिएका चार जनाको शव फरेन्सिक परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। राजेन्द्र राईले १६ वर्षीया श्रीमती, ६८ वर्षीय ससुरा, ४५ वर्षीया सासू र ९ वर्षीय सालोलाई हत्या गरेका थिए। अभियुक्त राई आफैं घाइते छन् र धरानमै…
सम्पत्ती न्यूज
२३ असार २०८२, सोमबार