प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने
काठमाडौं । स्पेनको औपचारिक भ्रमण गरेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । बैठक आज अपराह्न १ बजे बस्दैछ । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौंथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणबाट फर्किएपछि आज प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यसूची तय भएको हो । एक साता लामो स्पेन बसाइको क्रममा प्रधानमन्त्री ओलीले…
सम्पत्ती न्यूज
२३ असार २०८२, सोमबार