बेगखोलामा पुल नबन्दा गाढी रोकिएर बाटोमै असुरक्षित सुत्केरी
काठमाडौँ । भदौ २९ गते सुत्केरी ब्यथाले च्यापेपछि बेनी अस्पताल हिँडेकी म्याग्दीको अन्नपूर्ण–१ दोवाकी कुमारी शेरचन ३० गते राति बाटोमै सुत्केरी भईन । दोवाबाट कुमारी चढेर आएको जीप रघुगङ्गा–१ बेगखोलामा बाढी आएपछि तर्न नसकेर दुई दिन बाटोमै रोकएपछि असुरक्षितरूपमा सुत्केरी हुनुपरेको हो । “कुमारीले अस्पताल पुग्न नपाई कालीओढार भन्ने ठाउँमा बास बसेकै घरमा बच्चा जन्माएपछि बाटैबाट गाउँ फर्किए छन्”, दोवाका…
सम्पत्ती न्यूज
९ आश्विन २०७७, शुक्रबार