काठमाण्डौको गौशालामा रहेको धर्मशाला खाली गर्ने विषयमा विवाद चर्कियो
काठमाडौँ । पशुपतिस्थित गौशाला धर्मशालामा बोर्ड राख्न गएको काठमाडौं महानगरपालिकाको टोली मारवाडी सेवा समिति नेपालको विरोध प्रदर्शनपछि बोर्ड नराखी फर्किएको छ । मंगलबार दिउँसो नगर प्रहरी दलबलसहित बोर्ड राख्न गएपछि मारवाडी समितिको टोली पनि प्लेकार्डसहित विरोध प्रदर्शनमा उत्रिएको थियो । सोही कारण नगर प्रहरीको टोली बोर्ड नराखी फर्किएको हो । कोष र काठमाण्डौ महानगरपालिकाको समन्वयमा धर्मशाला सञ्चालन गर्ने गरी सहमति पनि भएको छ…
सम्पत्ती न्यूज
१ कार्तिक २०८१, बिहीबार