पाँचथर बम विस्फोटः एमालेले माग्यो गृहमन्त्रीको जवाफ
काठमाडौं । पाँचथरको फालेलुङका भएको बम विस्फोटको विषयमा नेकपा (एमाले)ले गृहमन्त्रीको जवाफ मागेको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यस्तो गम्भीर घटनामा यतिका दिन भइसक्दा समेत घटनामा जोडिएका दोषी पत्ता नलगाएको भन्दै सो बारेमा सरकारले सदनमा आएर जवाफ दिन माग गरेका हुन् । फालेलुङ्ग गाउँपालिका–५ डाडाँगाउँ, प्राङबुङ्गमा भएको बम विस्फोटबाट एकै परिवारका दाजुबहिनी ११ र…
सम्पत्ती न्यूज
२४ भाद्र २०८१, सोमबार