३ सय ६७ जना प्रहरी बढुवाका लागि सिफारिस (सूचीसहित)
काठमाडौँ–नेपाल प्रहरीको बढुवा समितिको बैठकले ३ सय ६७ जना सहायक निरीक्षक (असई) लाई बढुवाका लागि सिफारिस गरेको छ । उनिहरुलाई नायब निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस गरिएको हो। प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठक ले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरु २०७१ जेठ ८ मा सहायक निरीक्षकबाट सेवा प्रवेश गरेकाहरु रहेका छन् ।…
सम्पत्ती न्यूज
८ पुष २०७८, बिहीबार