‘आइडिए’ को २१औँ बैठक नेपालमा हुँदै
काठमाण्डौँ । विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) को २१औँ बैठक नेपालमा हुँदै छ ।असारको ४ देखि ७ गतेसम्म काठमाडौंमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने भएका छन् । आइडिएको २१ औँ बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेस गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो ।नेपालले…
सम्पत्ती न्यूज
२७ जेष्ठ २०८१, आईतवार