बालकुमारी प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
काठमाडौं। ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारी एक पुरुषको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो। किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले घाइते भएर ल्याइएका एक पुरुष घाइतेको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे । मृतकको पहिचान खुल्न बाँकी रहेको उनले बताए । रोजगार अनुमति प्रणाली (ईपीएस)…
सम्पत्ती न्यूज
१३ पुष २०८०, शुक्रबार