कोरोनाबाट थप १ जनाको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो
काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट शुक्रबार थप १ जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो। गण्डक अस्पतालमा भर्ना भएका पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो। गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई एडभान्स अस्पतालमा भर्ना गरिएको थियो। शंकास्पद विरामी भएको भन्दै उनलाई मंगलबार गण्डकस्थित कोरोना अस्पतालमा…
सम्पत्ती न्यूज
८ श्रावण २०७७, बिहीबार