टर्कीमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ८ सय नाघ्यो
काठमाडौँ । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ८ सय नाघेको छ। टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी जियोलोजिकल सर्वेका अनुसार सोमबार बिहान ७.५ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पले करिव ६ हजार भवनमा क्षति पुर्याएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा…
सम्पत्ती न्यूज
२५ माघ २०७९, बुधबार