एमसीसीको विरोधमा संसद् भवन घेराउ
एमसीसीको विरोधमा संसद् भवन घेराउ काठमाडौँ-एमसीसीको विरोधमा मंगलबार दुई मोर्चा र ६ दलीय गठबन्धनले संसद भवन घेराउ गरेको छ । विप्लव नेतृत्वको नेकपासहितका ६ दल र मोर्चा संगठनले संसद भवन घेराउ गरेको हो । एमसीसीको विरोधमा संसद भवन घेराउ गर्ने केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार संसद बैठक बोलाइएकै समय पारेर संसद भवन घेराउ गरिएको हो । यस्तै…
सम्पत्ती न्यूज
२८ मंसिर २०७८, मंगलवार