दुर्गा प्रसाईँलाई काँकरभिट्टा हुँदै नेपाल ल्याइयो
काँकडभिट्टा । काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गराएर फरार दुर्गा प्रसाईंलाई पक्राउ गरेर झापा ल्याइएको छ । नेपाल प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको हो । बिहीबार भारतको आसामबाट पक्राउ परेका उनलाई आज बिहान झापा ल्याइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । आज बिहानदेखि मेची पुलमा उनका परिवारका सदस्य र समर्थकहरु उनको प्रतिक्षामा रहेका थिए । १५ चैतको प्रदर्शनका नाममा…
सम्पत्ती न्यूज
२८ चैत्र २०८१, शुक्रबार