प्रचण्डको २२ सदस्यीय मन्त्रिपरिषद्मा चार उपप्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको चार दलका चारजनालाई प्रचण्डले उपप्रधानमन्त्री बनाएका हुन्।हालसम्म मन्त्रीको संख्या २२ पुगेको छ। उपप्रधानमन्त्रीको पहिलो वरीयतामा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ छन् भने अन्तिम वरीयतामा उपेन्द्र यादव परेका छन्। यादव स्वास्थ्यमन्त्री बनेका छन्। पार्टीगत हैसियतअनुसार उपप्रधानमन्त्रीको वरीयता विभाजन गरेको देखिन्छ। राष्ट्रपतिको कार्यालयले निकालेको सूचना अनुसार उपप्रधानमन्त्रीको दोस्रो वरीयतामा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र तेस्रो वरीयतामा गृहमन्त्री रवि…
सम्पत्ती न्यूज
२७ फाल्गुन २०८०, आईतवार