कर्मचारी सञ्चय कोषको अध्यक्षमा घिमिरे
काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यमा अर्थ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई नियुक्त भएका छन् । हिजो (विहीबार) साँझ बसेको मन्त्रीपरिषद् बैठकले घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सम्पत्ती न्यूज
२१ भाद्र २०८१, शुक्रबार